विपक्षी दलको बैठक सिंहदरबारमा बस्दै


 

काठमाडौँ : संसद्का विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दैछ।

संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेताको बैठक बुधबार बिहान नौबजे बस्न लागेको हो।

बैठक सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बस्ने छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्