जनकपुरधाम : जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका २ नक्टाझिजमा केही बेर अघि करिव ८ बजेकाे समयमा माेटरसाइकल दुर्घटना भएकाे छ ।
स्थानीयका अनुसार दुर्घटनामा एकजनाकाे ज्यान गएकाे छ भने दुईजना गम्भीर घाइते छन् । घाइतेलाई उपचारकाे लागि पठाएकाे प्रहरीले जनाएकाे छ ।
टिभिएस स्ट्राइकर बाइकमा सवार चालक एक युवककाे मृत्यु र पछाडि सवार वृद्व घाइते छ । मृत्तक र घाइते वृद्व छिहत्तरविघाकाे रहेकाे बाइएकाे छ । थप बिवरण आउन बाकी रहेको छ ।

