धनुषा कोचिङ्गका शिक्षा सेवा तर्फमा सिफारिश भएको ८० जना विधाथीहरु सम्मानित (तस्विरहरु)


 

जनकपुरधाम : प्रत्येक वर्ष २ सय देखि ३ सय सम्म विधार्थीहरु नाम निकाल्न सफल हुदै आएका धनुषा कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरले मगंलबार एक समारोहको आयोजना गरी शिक्षक सेवा आयोगका प्रा.वि तहमा सिफारिस हुनु भएको सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा १०० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित विभिन्न सेवा तर्फका शिक्षकहरु सहभागी भइ सम्पुर्णमा हार्दिक बधाई तथा अगामी सफलताकोे लागि शुभकामना दिदै कार्यक्रम सम्पन्न गरिएको छ।

हामी सोचे झै जादै हौँ, र अगामी दिनमा पनि यस्तै तपाईहरुको मिहिनेतले हाम्रो मधेस प्रदेश टल्कियोस भन्दै आसाका साथ धनुषा कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा,लि. का संचालक प्रमोद कुमार महतो सम्पुर्ण शिक्षक विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको हो ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्