जनकपुरधाम : खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ ।
बिहानसम्म हजारौं महिला महिलाहरुले विभिन्न शक्तिपीठहरुमा खोइँच भरेका छन् । अहिले पनि खोइँच भर्ने तथा प्रसाद चढाउने कार्यक्रम चलिरहेको छ ।

