जनकपुरधाम : नेपालको प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतको न्यायाधीश श्री प्रकाशमान सिंह राउतलाई सिफारिस गरिएको छ ।
सम्माननीय राष्ट्रियपति श्री रामचन्द्र पौडेलज्युले नेपालको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा अदालतको न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्युलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ

