आज रातिदेखि डीभी खुल्दै


 

काठमाडौँ : सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ ।

ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।

, राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ ।

दूतावासले प्रति व्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्