जनकपुरधाम : अविरल वर्षासहित बाढीपहिरोका कारण सडक आवागमनमा असर पुगेको छ। ।
वर्षा शुरु भएपछि यी सबै राजमार्गमा बाढीपहिरोका कारण अवरुद्ध भएका छन। ।
देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो। ।
यातायात सञ्चालन गर्न सकिने अवस्था अहिले नरहेको सडक विभागले बताएका छन ।
त्यस्तै काठमाडौं – नागढुङ्गा – चितवन सडक, काठमाडौं – धुलिखेल – सिन्धुली सडक, मुग्लिङ – पोखरा सडक, चितवन – बुटवल सडक, धुलिखेल -खावा – दोलखा सडक, बेनी – मुस्ताङ सडक, कैलाली – बझाङ बाजुरा सडक, झापा – ईलाम (मेची राजमार्ग) सडक, काठमाडौं – हेटौंडा सडक बन्द रहेको जनाइएको छ ।

