तार सर्ट हुँदा पूरै घरमा आगलागी


काठमाडौं : काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित पूरै घरमा आगलागी भएको छ।

तार सर्ट हुँदा साढे तीन तलाको घर पूरै जलेको वरिष्ठ टोखाका वरिष्ठ सई वीरेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार साँझ ५ बजेतिर आगलागी भएको हो।

अहिले आगो नियन्त्रणमा आइसकेको छ, उनले भने, मानवीय क्षति भएको छैन। बाँकी विवरण आउन बाँकी छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्