काठमाडौँ : काठमाडौँमा जारी एनपीएल हेर्न क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्।
उनी शुक्रबार बिहान आफ्नी छोरीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
५५ बर्षिय वेस्ट इन्डिजका लारा क्रिकेटका दिग्गज खेलाडीका रुपमा परिचित छन्।

Copyright © 2024 | www.royalstimes.com | All Rights Reserved.