टस जितेर ब्याटिङ गर्दै काठमाडौं


काठमाडौ:  नेपाल प्रिमियर लिग(एनपीएल)मा बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं गुर्खाजले तीन विकेट गुमाइसकेको छ।

टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ रोजेका हुन्।

पाँच खेल खेलेको जनकपुर अंकतालिकाको दोस्रो स्थानमा हुँदा चार खेल खेलेको काठमाडौं दुईमा जित निकालेर चार अंकसहित पाँचौं स्थानमा छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्