चीन र नेपालबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर


 

काठमाडौँ : नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बुधबार दुई देशका अधिकारीहरूबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

अनुदान कि ऋण भन्ने विवादबीच बीआरआई सहकार्यको टुंगो लागेको हो।

नेपालमा कांग्रेस भने बीआरआई अनुदानमा आधारित हुनुपर्छ भन्ने मान्यतामा थियो।

बीआरआई फ्रेमवर्कको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्