जनकपुरधाम आईपुगे अयोध्याबाट हिँडेको जन्ती, आज रामको तिलकोत्सव हुने


जनकपुरधाम : सप्ताहव्यापी श्रीसीताराम विवाह महोत्व (विवाहपँचमी) को चौथो दिन आज तिलकोत्सव कार्यक्रम हुने भएको छ ।

भारतको अयोध्याबाट हिँडेको जन्ती(बाराती) तेस्रो दिन महोत्तरी जिल्लाको मटिहानीमा विश्राम गरी मँगलबार नै जनकपुरधाम आईपुगेका हुन् ।

मंगलबार बिहान पिपरामा भोजन गरी दिउँसो जनकपुरधाम आइपुगेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जनाएका छन् ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्