आइपीओ जारी गर्दै स्वर्णिम होटल


 

काठमाडौं : स्वर्णिम होटल लिमिटेडले आइपीओ जारी गर्ने तयारी गरेको छ। सोही प्रस्तावसहित कम्पनीले यहीँ पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।

साथै, आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्