चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली, बाहिरियो चितवन


 

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गर्दै कर्णाली याक्सले क्वालिफायर २ मा स्थान सुरक्षित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल भएको चितवनले १४६ रनमात्रै बनाउन सक्यो।
अब कर्णालीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको क्वालिफायर-१ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्