१२ जना उपसचिवको सरुवा


काठमाडौँ : गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ।

गृहले बिहीबार उनीहरुको सरुवा गरेको हो। सरुवा हुनेहरुमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, कारागार प्रशासकहरु रहेका छन्।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्