इजरायली आक्रमण, मृत्यु हुने संख्या ४१ हजार ७८८ र ९६ हजार ७९४ जना घाइते


एजेन्सी : गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ।

विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ।

जसबाट कुल मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुगेको छ। सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइन-इजरायली संघर्ष सुरु भएदेखि ,भएका छन्।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्