नेकपा एमालेको सचिवालय बैठक जारी


 

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बसेरा होटलमा चलिरहेको छ ।

केन्द्रीय कार्यालयमा बाढी पसेपछि एमालेले बसेरा होटलमा सचिवालय बैठक बोलाएको हो । गत शुक्रबारको बाढी पहिरोपछि एमालेको पहिलो सचिवालय बैठक बोलाइएको हो ।

बैठकले बाढी पहिरो पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाबारे निर्णय गर्ने तयारी छ ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्