जलमग्न शंखमुल बुद्धमार्ग


 

काठमाडौँ : बिहिबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न बनेका छन्।

काठमाडौंको शंखमुल बुद्धमार्ग नजिक बागमती खोलामा जलसतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका छन्।

बागमती खोला लगायत अन्य खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका छन्।

तर अहिले पनि पाानी परिरहेकाले जल सतह बढ्दो क्रममा रहेको जनाइएको छ ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्