कोशी ब्यारेजबाट बस खस्यो, उद्धार जारी


 

विराटनगर : बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६स्०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

उनले भने , बस खसेको प्रारम्भिक जानकारी आएको छ, थप विवरण खुल्न बाकी रहेको जनाइएको छ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्