रेड नोटिस जारी भएका ३ नेपाली दुबईबाट पक्राउ


 

काठमाडौं : दुबईमा दुइजना नेपालीलाई पक्राउमा परेका छन । ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपालीलाई प्रहरले गरेका छन । ।

पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् ।

त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्