दशैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला हुने


काठमाडौँ : दशैँका लागि अग्रिम टिकट बुकिङ खुला हुन निर्णये भएको छ।

यातायात विभागसँगको छलफलबाट दशैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताउनुभयो ।

यसअघि दशैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भए पनि सरकार र यातायात व्यवसायीबीच ठोस सहमति जुट्न सकेको थिएन।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्