मधेस प्रदेशसभाको कोइराला नियुक्त


.

जनकपुरधाम : मधेस प्रदेशसभाको सचिवमा बासु प्रसाद कोइराला नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका १२ घर भएका कोईरालालाई प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन्।

उनले नेपालको संविधानको धारा १९५ को उपधारा ९१० बमोजिम कोईरालालाई सचिव पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्