जनकपुरधाम : सिन्धुलीको भगवती इंग्लिश स्कुलका कक्षा ८ का रजनीश साहको हत्या भएको दावी गर्दै प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका ४२ वर्षीय गणेश कुमार साहका करिब १४ वर्षीय छोरा रजनिश साहको मृत्यु भएका थिए
गत भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित भगवती अंग्रेजी माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत धनुषा सपहीका एक विद्यार्र्थीको मृत्यु भएका थिए ।
स्कुलको होस्टेलका वार्डेनले हत्या गरेको घटना अनुसन्धानमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र जाहेरी समेत दर्ता नगरेकाले सडक संघर्षमा जानुपर्ने आवस्था आएको त्याहाका स्थानीयबासीहरुले बताएका थिए ।

