जनपुरधाम : आज मटिहानी नगरपालिमा महोतरी जिल्ला प्रशासन कार्यालयको आयोजनामा
लागु औषध जनचेतना मुलक रयाली निकालिएको हो ।
लागु औषध नियन्त्रण सम्बन्धमा तिन महिने अभियानको आज मटिहानीमा जनचेतना मुलक रयाली आयोजना गरि उक्त अभियानको आयोजना गरिएको हो ।
यसमा मटिहानी नगरमालिका अन्तर्गतका सम्पुर्ण विद्यालयबाट विद्यार्थी , शिक्षक , शिक्षिका, स्वास्थ्यकर्मी, स्वयमसेविका उपस्थिति रहेको छ ।
।विशेष गरेर बढ्दो लाग औषध दुरुपयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असर र ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि यो रयाली निकालिएको हो ।।
।

